पश्चिम रूकुम घटना बिरूध बहादुरगंजका युवाहरू सडकमा,(फाेटाेफिचर)
कपिलवस्तु १८ जेठ ।

पश्चिम रुकुम घटना बिरुद्ध बहादुरगंजका युवाहरू सडकमा उत्रिएका थिए ।

आइतवार विहान बहादुरगंजकाे परिक्रमा गरि बहादुरगंज चाैकमा दिउसाे मैनबत्ति बालि मौन रयालीमा उनीहरुले सांकेतिक विरोधका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


