बहादुरगंजमा १ लाख बढीको कुखुरा नष्ठ
प्रिन्स मिश्रा
कपिलवस्तु
इप्रका बहादुरगंजले अवैद्य कुखुरा बरामद गरि नष्ट गरेकाे छ ।
इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको लु १ च ६३२५ नम्बरकाे पिकअप राति ११:४५ बजे सुराकिकाे अाधारमा चेकजाच गर्ने क्रममा विलभरपाई नभेटिए पछि विहाना करिब ११ वजे खल्डाेमा पुरी कुखुरा नष्ट गरिएकाे र पिकअप गाडि भन्सार पठाईएकाे प्रहरी नयाव निरिक्षक धर्म राज भंडारीले जानकारी गराएका छन ।
ती अबैध कुखुरा करिब १ लाख ३० हजार बराबर रहेेेेकाेे ईप्रका बहादुरगंजले जनाएकाे छ । तेस्तै लु १ च ६२५३ नम्बरकाे अर्काे पिकअपकाे विलमा ४३७ केजि कुखुरा लेखिएकाे थियाे । त्यासकाे थप अनुसन्धानका लागि पशु क्वारेन्टान कृष्णनगरमा पठाईएकाे भण्डारीले जनाएका छन ।
ती कुखुरा राति कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट पक्रऊ गरि थप अनुसन्धान गरि कर्यवाहि प्रकृया अगाडि बढाइएकाे थियाे ।
बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम मिलन चौधरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


