एनपिएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात
काठमाडौं : त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको छ।
जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाए।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोली सहभागी छन्।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam