एमाले अध्यक्ष ओली नेपालगञ्जमा, जुम्ला र कालिकोट जाने
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्। बुधबार काठमाडौैका दुईवटा कार्यक्रम सकेर ओली बुधबार साँझ नै नेपालगञ्ज पुगेका हुन्।
उनी आज बिहान हेलिकोप्टरबाट जुम्ला र कालिकोट जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। जुम्लाको सिंजा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभा सकेर नेपालगञ्ज हुँदै ओली आज नै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३,९१६ बेपत्ता
भदौ १६, २०८३
काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण…



ghanashyam