आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
काठमाण्डौ – मौसममा सुधार आएसँगै धानबाली भित्र्याउन मौसमविद्ले किसानलाई सुझाव दिएका छन् । बंगालको खाडीमा विकसित अर्को प्रणालीको प्रभाव नेपालमा नपर्ने भएकाले किसानले ढुक्क भएर धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्न सक्ने मौसमविद् उज्ववल उपाध्याय बताउनुहुन्छ ।
यसअघि बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले नेपालमा समेत पानी परेपछि धान भित्र्याउने तयारीमा रहेका किसान समस्यामा थिए । अर्नब चक्रवातको प्रभाव बाहिरिएसँगै हिजोदेखि नै देशका विभिन्न ठाउमा घाम लाग्न शुरु भएको छ ।
अबको केही दिनसम्म नेपालमा ठूलो वर्षा हुने सम्भावना कम रहेको छ । यसले विशेषगरी धान पाकेर काट्ने तयारीमा रहेका किसानलाई राहत पुग्ने देखिएको छ । लामो समयसम्म वर्षा नभएमा खेतमा रहेको धान काट्न, खलामा सुकाउन र भण्डारण गर्न सहज हुनेछ ।
-
विवादित न्यायाधीशबारे छलफल गर्न सर्वोच्चको पूर्ण बैठक आज
-
आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून
-
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
-
चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने
-
अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु
कपिलवस्तुमा दुई राउन्ड हवाई फायर गरेर ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
२०८३ कार्तिक १५, आईतवार ११:०८ गते
जानु पाण्डे कपिलवस्तु, कात्तिक १६ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीमा लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड…



ghanashyam