२४ घन्टामा १८ सय ७५ जनामा संक्रमण पुष्टि, १२ सय निको
काठमाडौं, २४ असार । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार २ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १५ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार १० हजार ५ सय ४ जनाको परीक्षणमा १२१८ पिसीआर विधिबाट र ६५७ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


