कृष्णनगरको मेयरमा एमाले आकाक्षी , को हो उम्मेदवार ?
कपिलवस्तु
नेकपा एमालेलाई उम्मेदवार छनोटमा समस्या हुने देखीएको छ । पालिकाहरुमा आकाक्षी धेरै भएपछि छनोटमा समस्या हुने देखीएको हो । कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारि दिने तयारी गरेका शिव प्रसाद जयसवालले टिकट ल्याउन थप मेहनत गर्नुपर्ने देखिन्छ । गत निर्वाचनमा माओवादी केन्द्र बाट उम्मेदवार बनेका जयसवाल अब एमाले ले टिकट दिने नदिने भन्ने बिषयले चर्चा पाएको छ । यता कुनाल प्रताप शाह पनि काग्रेस छोडेर एमाले बाट मेयरको उम्मेदवार बन्ने इच्चा देखाएका छन । उनि केपि ओलि देखि जिल्लाका नेता हरुसग भेट्घाट गरेर टिकट पाउने लविङ गरिरहेका छन । रासिद मिर्जाको पनि नाम अहिले चर्चामा छ । मुस्लिम समुदायमा राम्रो प्रभाव रहेका मिर्जाले टिकट पाउने उनका समर्थकहरुको दावी छ
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…


