टिप्परले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चन्द्राैटा । कपिलवस्तुकाे बिजयनगर गाउँपालिका ६ खडैचामा टिप्परले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । विहिवार विहान भएको दुर्घटना बाट मोटरसाईकल चालक बजयनगर गाउँपालिका ७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले बताउँनुभयो ।
पत्थरदेहिया देखि खडैचा तफै जादै गरेको ना १ ख ७४५३ नम्बरको टिप्परले लु ५४ प ९०८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटना पश्चात स्थानीयहरुको टिप्परले आतंक मच्चाएको भन्दै प्रहरी कार्यालय घेराउ गरेका थिए । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam