नेपाल आइपुगे अमेरिकी राजदूत थम्प्सन
काठमाडौं : नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन नेपाल आइपुगेका छन्।
अघिल्ला राजदूत र्याण्डी बेरी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि थम्प्सन बिहीबार परिवारसहितनेपाल आइपुगेका हुन्।
उनले केही दिन परिवारसहित नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउने छन्। नयाँ वातावरणमा अभ्यस्त भइसकेपछि केही दिनमा नेपाल सरकारसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने अमेरिकी दूतावासले जनाएको छ।
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam