आज देशका धेरै ठाउँको मौसम सफा रहने
काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ ।
प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।
उहाँका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam