हिमपातले नाग्म-गमगढी लोकमार्ग अवरुद्ध
काठमाडौं : हिमाली जिल्ला मुगुमा भारी हिमपातका कारण कर्णाली लोकमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ।
बिहीबारदेखिको मपातले नाग्म-गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउन समन्वय गरिरहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डेले जानकारी दिए। दिउँसो २ बजेसम्म बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ।
थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam