सतुङ्गलमा भीषण आगलागी
काठमाडौं : काठमाडौंको सतुङगलमा आगलागी भएको छ।
आज बिहान ५ः२५ बजे चन्द्रागिरि नगरपालिका–११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।
६ वटा दमकलसहति नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam