मदन भण्डारीको शालिकमा माल्यार्पण- तस्विर
काठमाडौं : नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी स्मृति दिवसका अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ।
मदन-आश्रित स्मृति कार्यक्रममा शनिबार बल्खु स्थित मदन भण्डारीको शालिकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्या भण्डारीलगायतले माल्यार्पण गरेका हुन्।
कार्यक्रममा भण्डारीसँगै मृत्यु भएका एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको तस्विरमा पनि माल्यार्पण गरिएको छ। कार्यक्रममा आश्रितकी पत्नी माया ज्ञवाली र एमालेका नेता कार्यकर्ता पनि उपस्थित थिए। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam