कपिलवस्तुमा एक बालिकाको मृत्यु
कपिलबस्तु
पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाँउपालिका वडा नं.६ उजलपुर बस्ने ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मी कोरीको डुवेर मृत्यु भएको हो ।
गाँउ नजिकै रहेको पोखरीमा फुल टिप्न गएको वेला डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना साथी भएर कमल टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले बालिकालाई उद्धार गरेको प्रहरीले बताएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


