कपिलवस्तुमा थप २८ जनामा कोरोना पोजेटिभ ,२२ जना शसस्त्र प्रहरी संक्रमित
कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शसस्त्र प्रहरी बाहिनीमा कार्यरत २२ जना प्रहरीमा कोरोना पोजिटेभि देखिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकाका ३ जना,कृष्णनगर नगरपालिकाका १ जना, शुद्धोधन गाउँपालिकाका १ जना र वाणगंगा नगरपालिकाका १ जनाको कोरोना पोजेटिभ भएको छ । अहिले जिल्लामा ९४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


