कपिलवस्तको चन्दौटामा जसपाको मशाल जुलुस
कपिलवस्तु-
प्रधानमन्त्रीको संबैधानिक कदम विरुदा जनता समाजवादी पाटी नेपालको मशाल जुलुस निकाएको छ । जसपा शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षतामा बुधबार साझा कपिलवस्तु चन्द्रौटामा मशाल जुलुस आयोजना गरेको हो ।
शान्ती पुर्ण मशाल जुलुसमा प्रहरीले हस्ताक्षेप गरेको जसपा शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले बताउनु भयो । खसी बजार देखी निकालेको मशाल जुलुस चोकमा पुग्दा प्रहरीले मशाल खोसेर निभाइ दिएको थियो ।
उक्त कार्यक्रममा शिव पुजन यादव, हिरा यादव, प्रमिला थारु, रहीश शाह, मेहताब खान, मेनाज खान लगायतले जुलुश पछी कोणसभालाई सम्बोधन गरेका थिए ।
मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको जसपा युवा नेता रहिश शाहले बताउनु भयो । मशाल जुलुसमय सरकार विरुद्धा नाराबाजी समेत गरेको युवा नेता शाहले बताउनु भयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


