चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको ज्यान गयाे
काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
गएराति चन्द्रागिरी नगरपालिका-२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा चालक मकवानपुर भीमफेदी-२ का २५ वर्षका विनोद बलको ज्यान गएको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


