स्वाब नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने ल्याबमा प्रहरीको छापा
काठमाडौं । सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।
९ हजार रुपैयाँमा स्वाब नै संकलन नगरी नेगेटिभ रिपोर्ट दिने सिनामङ्गलस्थित सुर्या हेल्थ केयरमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको हो । प्रहरीले त्यहाँबाट केही नक्कली रिपोर्ट पनि बरामद गरेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


