गण्डकीमा कृष्णचन्द्र नेपालीलाई शपथ खुवाउने तयारी
पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेकै सांसदले विद्रोहको चेतावनी दिएपछि कृष्णचन्द्र नेपालीलाई नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।
प्रदेश प्रमुख कार्यालय स्रोतले दिएको जानकारीअनुसार त्यसको तयारी गरिएको छ ।
बहुमत सदस्य गेटमा धर्नामा बसेर विरोध जनाएका थिए भने नेकपा एमालेका सांसदहरुले पनि विघटन हुने अवस्था आएमा आफूहरुले विद्रोह गर्ने चेतावनी दिएका थिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


