सुनको मुल्य बढ्यो, प्रतितोला कतिमा कारोबार ?
काठमाडौं, १८ असार । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९१ ह्जार ३ सय रुपैयाँमा किनबेच भैरहेको छ । त्यस्तै, बिहीबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको तेजाबी सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।
यसैगरी, महासंघको अनुसार चाँदीको मुल्य आज ११ सय २३ रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


