डिम्याट खाता नबिकरण गर्न माछापुच्छ्रे कृति क्यापिटलको आग्रह
काठमाडौं, २१ असार । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिम्याट खाता नबिकरण वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले हितग्राही खाताधनीहरुलाई आव २०७७÷७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
क्यापिटलले हितग्राही खाताधनीहरुलाई असार मसान्तभित्र सुन्धारास्थित कार्यालयमा सम्पर्क गरी वा डिजिटल माध्यमबाट भुक्तानी गर्न अनुरोध गरेको छ ।
कम्पनीको अनुसार तोकिएको समयावधि असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राही खाताधनीहरुको डिम्याट खाता रोक्का हुने समेत हुनेछ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


