नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ साँझ ५ बजे
काठमाडौं, १० साउन । स्वास्थ्य तथा राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको सपथ आज साँझ ५ बजेको लागि तय गरिएको छ । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त श्रेष्ठको सपथ कार्यक्रम सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


