धर्मनाथ यादव र सीता पौडेललाई हटाएर अमिक शेरचन र पृथ्वी गुरुङ्गको नाम सिफारिश
काठमाडौं, १२ साउन । सरकारले प्रदेश प्रमुखबाट सीता पौडेल र धर्मनाथ यादवलाई हटाउन सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीकी प्रदेश प्रमुख पौडेल र लुम्बिनीका यादवलाई हटाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।
पौडेल र यादवलाई हटाएर नयाँ प्रदेश प्रमुखहरु बनाउन नाम सिफारिशको निर्णय समेत भएको छ । लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङको नाम सिफारिश भएको बुझिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


