नेविको विस्कुट कारखानामा भिषण आगलागी
काठमाडौं, साउन २३ । बालजुस्थित औधोगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट कारखानामा भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन् ।
गए रातीबाटदेखि सुरु भएको भीषण आगलागी नियन्त्रणका सबै प्रयास जारी रहेपनि अझै आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । राती करीब २ः३० बजेबाट शुरु भएको सो आगलागी विहानसम्म नियन्त्रणमा ल्याउन प्रयास जारी रहेको छ ।
आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेक्षतिको विवरण र आगलागीको कारणबारेसमेत जानकारी बाहिर आउन सकेको छैन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


