नेप्से ओरालो लागे पनि आज यी कम्पनीको कारोबार सर्वाधिक
३ भदौ । आज १८ अंकले नेप्से घट्दा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ७६ रुपैयाँ बराबरको ३ करोड ९१ लाख २ हजार ६ सय ९७ कित्ता शेयर किनबेच भएको हो ।
सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको आज प्रतिकित्ता ८ सय ३० रुपैयाँ शेयरमुल्य कायम भई १ अर्ब १६ करोड ७८ लाख बढीको कारोबार भएको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको आज प्रतिकित्ता ६ सय ९७ रुपैयाँ शेयरमुल्य कायम भई १ अर्ब १६ करोड ५२ लाख बढीको कारोबार भएको छ । नेशनल हाइड्रोपावरको आज ८३ करोड ३२ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


