सुनको भाउ चार सय रुपैयाँले बढ्यो
काठमाण्डाै – सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउमा कुनै फेरबदल आएको छैन । हिजो २५ रुपैयाँ घटेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि त्यही भाउमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


