समाजसेवी भरतले पल्टामाई मन्दिरमा चढाए १५ किलाेकाे घण्टी

बहादुरगंज, कपिलवस्तु
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ मा अवस्थित पल्टामाईको मन्दिरमा कृष्णनगर नगरपालिका वडा नं २ बस्ने मारवाड़ी सेवा समिति लक्ष्मी नारायण मंदिर सेवा सदनका उपाध्यक्ष तथा सामाजसेवि भरत कुमार बिरमीवालले १५ किलाेकाे घण्टी चढाएका हुन l
युगाै पुरानाे पल्टामाई मन्दिरकाे छुट्टै मन्यता रहेकाेले मन्दिर व्यावस्थापन गर्न सम्बन्धित पछलाई अग्रह समेत गरेका हुन ।
हिन्दुहरूकाे महानपर्व नवरात्रिमा नभई प्रतेक दिन सिंगारिएकाे हुनु पर्छ । बिरमीवालले भने धार्मीक अस्थासंग जाेडिएकाे मठमन्दिर तथा धार्मीक कार्यक्रममा सक्दो सहयोग गरि संस्कृति को संरक्षण गर्नु पर्ने बताए l
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


