माओवादीको आग्रहमा प्रतिनिधसभा बैठक स्थगित
काठमाडौं : आज बस्ने भनिएको भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आग्रहमा बैठक २२ गतेसम्म स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।
अब अर्को बैठक २२ गते दिउँसो १ बजे बस्ने छ। माओवादीको महाधिवेशन जारी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि आजको बैठक स्थगित गरिएको सचिवालय स्रोतले जनाएको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam