जसपा बुद्धभुमि १० नम्बर वडाको अगमी स्थानिय निर्वाचन सम्बन्धी छलफल
कपिलवस्तु-जनता समाजवादी पार्टी बुद्धभुमि नगपालिका वडा नम्बर १० ले आगमी स्थानिय तहको निर्वाचन सम्बन्धी छलफल गरको छ । कार्यक्रममा अगमी बैशख ३० गते तय भएको स्थानिय तहको निर्वाचनको बिषयलाई केन्द्रित रहेर छलफल भएको थियो ।
छलफल कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सदस्य सन्दीप कुमार पण्डेयले जसपा स्थानिय तह को निर्वाचन लक्षित रहेर लागेको बताउनु भयो । कार्यक्रममा सदस्य पण्डेयले जनता समाजवादी पार्टी नेपालको सद्धान्त , उद्देश्य , आधिकार को वारेमा प्रशिक्षण दिनुभएको थियो ।
आगमी निर्वाचनको तयरीका लागि बुद्धभुमि नगरपालिका वडा नम्बर १० का सबै गाउँहरुबाट सुझाव लिने आफ्ना कार्यकर्ताहरुलाई उहाँले अग्रह गर्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु जिल्लाको जसपा सदस्य शिवलाल यादव, जसपा संघिय परिषद्व सदस्य राम नेवास यादवले अ–आफ्नो धारण राख्नुभएको थियो ।
जसपा लुम्बिनी प्रदेश सदस्य सन्दीप कुमार पाण्डेय , जसपा जिल्ला सदस्य त्रिभुवन कुर्मी ,कवुतार कहार , शिवलाल यादव ,वडा सदस्य सोनमती धोवी लगायतको सहभागिता रहेको कार्यक्रम वडा नम्बर १० का जसपा नेपालका अध्यक्ष सहावुद्दीन मुस्लमानको अध्यक्षतामा सम्मपन्न भएको हो । कार्यक्रम ५ सय बढीको सहभागित रहेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam