प्रथम बाणगंगा सडक खाना महोत्सव फागुन २७ गते हुने
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा प्रथम बाणगंगा सडक खाना महोत्सव हुने भएको छ । यहीँ फागुन २७ गते चार नम्बर जितपुरमा प्रथम सडक खाना महोत्सवको तयारी गरिएको हो ।
बिभिन्न जातजातीका परिकार रहने सो महोत्सवमा राष्ट्रीय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिहं ठकुरीले जानकारी दिए ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ को आयोजना माघ महिनामा हुने भनिएको सडक खाना महोत्सव कोरोनाका कारण तत्कालका लागी स्थगित भएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam