आजको मौसम : केही ठाउँमा बदली‚ केही ठाउँमा सफा
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको केही स्थानमा बदली रहने र केही स्थानको मौसम सामान्यतः सफा रहने छ।
बुधवार बिहान प्रदेश १ र मधेश प्रदेशमा र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam