५ वर्षीय बालिका बलात्कार आरोपमा बाराका किशोर पक्राउ
काठमाडौं : ५ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा बाराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।गएराति इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २२ चकरीका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।
ती किशोरले बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको खबर प्रहरीले पाएको थियो। किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam