पिपरीमा सांसद शाहद्वारा पेट्रोल पम्प उद्घाटन
कृष्णनगर ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले आज एक कार्यक्रम बिच उद्घाटन गरेका छन् l
उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप शाह, विशिष्ट अतिथि प्रदेश शभा सदस्य अर्जुन केसी, अतिथिमा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायतले समेत रिबन काटेर पम्पको उद्घाटन गरेका थिए l
उक्त पेट्रोल पम्प चार कट्ठामा अवस्थित रहेको प्रोपराइटर इस्लाम खानले जानकारी दिएका छन्l
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, व्यापरी, समाजसेवी, शिक्षा प्रेमी, उद्योगी, कर्मचारी, पत्रकार लगायतको उपस्थित रहेको थियोl
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam