एकीकृत समाजवादीले बुझायो समानुपातिक सांसदको सूची
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगमा पुगेर समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन्।
समाजवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० उम्मेदवारको बन्द सूची पेश गरेको हो।
९ गतेदेखि १६ गतेसम्ममा पेश भएको नाम परिर्वतन हुनसक्ने नेता गंगालाल तुलाधरले बताए। उनले आफू समानुपातिकमा बसेको बताए। सकेसम्म आफू चुनाव लड्ने इच्छा भएको पनि उनले बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam