काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले महत्त्वपूर्ण राष्ट्रिय मुद्दामामा सहमति कायम गरेर पॉच वर्ष स्थिर सरकार दिन राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।
मंगलबार बेलुकी सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै भट्टराईले दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम गनर्रन आग्रह गरेका छन्।
उनले राज्यका सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति र स्थिरता नहुने र शान्ति/स्थिरता विना सुशासन र समृद्धि नहुने तर्क गरेका छन्।
राज्यमा सबै तह र तप्काका जनताको सहभागिता विना दिगो शान्ति र स्थीरता हुन्न; शान्ति/स्थीरता विना सुशासन र समृद्धि हुन्न।अतःदलहरूले महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गरेर पाॅच बर्ष स्थीर सरकार दिऊॅ।दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम नगरौं!सबैले ममः भनौं!
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam