महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन्।
महान्यायाधिवक्ता पोखरेलले सोमबार राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
महान्यायाधिवक्ता कार्यालयसहित सम्पूर्ण संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam