विवादास्पद संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
काठमाडौं : सरकारले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको उक्त विधेयक विवादमा तानिएको थियो।
संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई फिर्ता लिने निर्णय गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले फिर्ता लिइएको विधेयक १० गतेको संसद् बैठकमा पेश गर्ने जानकारी दिइन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam