स्पन्दन सुब्बाले जिते भ्वाइस किड्स सिजन-२ को उपाधि
६ जेठ, काठमाडौं : भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। टिम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले शुक्रबार राति सम्पन्न ‘ग्राण्ड फिनाले’मा उपाधि हात पारेका हुन्।
ग्राण्ड फिनालेमा स्पन्दनसहित आठजनाले प्रतिस्पर्धा गरेका थिए। उपाधि जितेसँगै उनले १५ लाख रुपैयाँ प्राप्त गरे। भ्वाइस किड्समा टिम प्रमोदको यो लगातार जित हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam