प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।
बिहीबार बिहान ११ बजे शुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ।
छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारकाे बैठकमा पिन बोल्न नपाएका सांसदले बिहीबार धारणा राख्नेछन्।
प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam