जलहरीबारे छानबिन गर्न पुशपति पुग्यो अख्तियारको टोली
काठमाडौं : पशुपतिनाथ मन्दिरमा रहेको सुनको जलहरीबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ।
पशुपतिनाथमा चढाइएको १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरीमाथि छानबिन गर्न अख्तियारको अनुसन्धान अधिकृत सहितको टोली पशुपति पुगेको हो।
अख्तियारको टोली पुगेसँगै पशुपतिनाथको मूलगेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्राम सुन कम रहेको उल्लेख गरेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam