नोभेम्बर २०२३ मा २.४ प्रतिशत बढ्यो भारतको औद्योगिक उत्पादन
२९ पुष, एजेन्सी
नोभेम्बर २०२३ मा भारतको औद्योगिक उत्पादन २.४ प्रतिशतले बढेको छ। औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा प्रकाशित तथ्यांकअनुसार नोभेम्बर २०२३ मा भारतको औद्योगिक उत्पादन २.४ प्रतिशत बढेको हो।
आइआइपीले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ नोभेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको औद्योगिक उत्पादनको सूचकांक क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ।
प्रयोगमा आधारित वर्गीकरणअनुसार, नोभेम्बर २०२३ महिनाको लागि सूचकांकहरू प्राथमिक वस्तुहरूको लागि १४३.८, पुँजीगत वस्तुहरूको लागि ९८.०, मध्यवर्ती वस्तुहरूको लागि १५१.४ र पूर्वाधार/निर्माण वस्तुहरूको लागि १६४.१ मा रहेको आधिकारिक तथ्यांकले देखाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam