मन्त्रिपरिषद् बस्दै, नियुक्ति र बढुवाको कार्यसूची
काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ।
आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam