कुशल भुर्तेल १३ रन बनाएर आउट
काठमाडौं : वेष्टइण्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन्। ९ बल खेलेका उनले ३ चौका प्रहार गरे। नेपालले वेषटइण्डिज ए ले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याइरहेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam