लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमान्दा एक महिला माइतीघरको पोल चढेपछि…
काठमाडौं : लिभिङ टुगेदरमा रहेको केटाले बिहे गर्न नमानेपछि एक महिलाले काठमाडौंको माइतीघरमा आत्महत्याको प्रयास गरेकी छिन्।
जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्न खोजेकी हुन्।
उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उनी ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनले हामफाल्न पोल चढेकी हुन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam