कृष्णनगरबाट मानव बेचविखन कसूरमा १ जना पुरुष पक्राउ
कृष्णनगर, २२ मंसिर ।
मानव बेचविखन तथा ओसारपसार कसुरमा एक जना पक्राउ परेका छन् । नुवाकोट दुप्चेश्वर गाउपालिका- ७ बस्ने वर्ष २५ को शिसिर तामाङले परिवर्तित नाम भएका
कपिलवस्तुकाे कृष्णनगर नाकाबाट पक्राउ परेका हुन् ।
काठमाण्डौबाट विभिन्न प्रलोभनमा पारी झुक्काई बेचविखन तथा ओसार पसार गर्ने उदेश्यले नेपालको सिमानाका कृष्णनगर हुँदै भारत तर्फ लैजादै गरेको अवस्थामा कृष्णनगर लिंकगेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam