कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गरौँ : सांसद भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गर्नुपर्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद भट्टराईले जनताले दक्ष प्रशासन खोजेको बताए । उनले भने, ‘संविधान निर्माणपछिको डिपार्चर हो ।यसलाई विधेयकले सम्बोधन गर्नुपर्छ । विगतका मान्यता बदल्नुपर्छ । राजाको पालामा कर्मचारीको काम कहिले जालाघाम भन्ने थियो ।’ आफ्नो काम, सन्तोषजनक दाम, सेवामा हुनेछैन कम भन्ने नारा हुँदा राम्रो हुन्छ ।
सांसद भट्टराईले कर्मचारीको सरुवा गर्दा कम्तीमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताए । उनले कर्मचारी ट्रे्ड युनियनको बहस नगर्न पनि आग्रह गरे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam