प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ७ बजे बस्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेछ।
बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुनेछन्। नियमित बैठक सामान्यतया बिहीबार र सोमबार बस्ने भए पनि केही यता समयतालिकाअनुसार बस्न सकेको छैन।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam