श्रीलङ्काका विकेटकीपर ब्याट्सम्यान कुसल मेन्डिस पक्राउ
काठमाण्डौ – श्रीलङ्काका विकेटकीपर ब्याट्सम्यान कुसल मेन्डिस पक्राउ परेका छन् ।
मेन्डिसले चलाएको कारले ठक्कर दिँदा एक वृद्धको ज्यान गएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रशिक्षण सकेर फर्कने क्रममा दक्षिण कोलम्बोको पानदुरामा मेन्डिसले चलाएको कारले वृद्धलाई ठक्कर दिएको थियो ।
प्रहरीले उनलाई अनुसन्धानको लागि ४८ घण्टा हिरासतमा राख्न सक्नेछ । त्यसपछि अदालतमा उपस्थित गराइनेछ ।
मेन्डिस श्रीलङ्काली क्रिकेटका भरपर्दा ब्याट्सम्यान र वीकेटकिपर मानिन्छन् । उनले ४४ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टी–२० अन्तर्राष्ट्रिय सहभागिता जनाइसकेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


