अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतकको बैठक
काठमाडौं : सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन्। बैठक अपराह्न ३ बजे सिंहदरबारमा बस्नेछ।
सभामुखको सचिवालयका सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठक बस्ने भएकाले सभामुख घिमिरेले त्यसअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam