युक्रेनलाई १ हजार मिलियन युरो थप सहयोग गर्ने स्पेनको घोषणा
एजेन्सी
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमवार युक्रेनलाई थप १ हजार मिलियन युरो (१,०४६ मिलियन अमेरिकी डलर) सहयोग गर्ने प्रीतवद्धता व्यक्त गरेका छन्। व्यापक सहायता प्याकेजमा मानवीय सहायता, पुनर्निर्माणको लागि कोष र शान्तिको खोजीमा सहयोग समावेश छ।
स्पेन युक्रेनको पूर्ण सार्वभौमिकताप्रति प्रतिवद्ध रहेको भन्दै युक्रेनले मात्र यसको भविष्यको निर्णय गर्नसक्ने बताए। युक्रेन बिना युक्रेनको बारेमा केही नभएको र युरोप बिना युरोपेली सुरक्षा नरहेको बताए।
स्पेन युक्रेनलाई जति सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाए।
थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam